चलचित्र ,रामकहानीले, गर्यो पहिलो गीत रिलिज ,,

वैशाख १७ -चलचित्र रामकहानीले आफ्नो पहिलो गीत दर्शक सामु ल्याईयको छ। , रामकाहानी लाई नायिका पुजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्माण गरेका हुन् । यो उनीहरुको दोस्रो चलचित्र पनि हो।
गीतमा अन्जु पन्त र सुगम पोख्रेलको स्वर छ। भने अर्जुन पोख्रेलको शब्द , संगीत रहेको छ।
चलचित्रका मुख्य नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठलाई देखाईयको छ। साथमा, चलचित्रका अन्य मुख्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राइलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ ।

कविराज गहतराज को कोरियोग्राफर छ, भने सौरभ लामाले गीत लाई छायांकन गरेका छन् ।

चलचित्र भदौ २२ गते बाट रिलिज हुने छ ।, गीतलाई धुर्मुस सुन्तलीद्वारा वस्ती निर्माण सन्तपुरमा छयांकन गरियको छ।
रामकाहानी चलचित्र सुदर्शन थापाको लेखन तथा निर्देशन हो ,।
,,तिम्रो लागि म छु छोडिदेउ यो दुनिया,, बोलको गीतले दर्शकको मन जित्ने निर्माण पक्षयको भनाई छ। , नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माको दमदार अभिनय हेर्न मिल्छ।
