आज १२९ औ विश्व मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै ,,
वैशाख,१८ काठमाडौं – आज विश्व मजदुर दिवस परेको छ। मजदुर दिवस आज विश्वभर मनाउने गरियको छ ।, श्रमजीवि हरुले काम गरि आफुले गरेको श्रमको मूल्य नपायको गुनासो छ।
wto को आधारमा काम गर्ने समय भनेको ८ घन्टा हो ।तर हाम्रा नेपालि हरु स्वदेश देखि विदेश सम्म १४ घण्टा काम गरेर पनि श्रमको मूल्य पाउदैनन ।
सन् १८८६ मे १ मा आठ घण्टाको काम, आठ घण्टा आरामको मागसहित अमेरिकी मजदुरहरुले शिकागो सहरमा गरेको संघर्ष सफल भएको स्मरण स्वरुप विश्वभरका मजदुरहरुले आजको दिनलाई मई दिवस अर्थात मजदुर दिवसको रुपमा मनाउने गर्दछन् ।
यसैको सम्झना स्वरुप नेपालमा पनि आज विभिन्न कार्यक्रम गरि मजदुर दिवस मनाईदै छ ।, नेपालको नया संविधानमा श्रमिकको हक अधिकार स्पस्ट रुपमा वेवस्था गरे पनि पूर्ण रुपमा लागु हुन सकेको छैन।
१२९ औ श्रमिक दिवसमा विभिन्न मजदुरहरुले अन्तरक्रिया चेतानामुलुक जस्ता कार्यक्रम हरु गर्दै छन् ।आज विश्वकै मजदुर हरुले आजको दिनलाई पर्व को दिनमा मनाउने गर्दछन। , आज यो दिन लाई सरकारले बिदा पनि दिने गरेको छ।
नेपालमा समय अनुकुल श्रमिकले पाउने तलब र सामाजिक भत्ता जस्ता सरकारले वेवस्था गर्न पर्ने श्रमिकको माग छ ।
तेस्तै गरि नेपाल सरकारले पनि समय अनुकुल श्रमिकको ज्याला बृदी गर्ने तयारि गरेको छ
।
यस्तै श्रम तथा रोजगार मन्त्रि गोकर्ण बिस्टले न्युनतम बोर्ड गठन गरेर मजदुरको हक हित र तलब बृदी गरिने जानकारी साथै सुभकामना दिनु भयको छ ।