suekhet
bheriad

कोरोना मुक्त हुँदै अभिनेता अमिताभ बच्चनले भने माई डिएर मई निएर ,

lekabesi

साउन १८ ,काठमान्डौ – बलिउड अभिनेता अमिताभ बच्चन कोरोना मुक्त भएर घर फर्केका छन्।

उनले आज बिहान पछिल्लो रिपोर्ट नेगेटिभ आएको र अब आफ्नै घरको आईसोलेसनमा रहने पनि जानकारी गराएका हुन्।

अमिताभ बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए ।

बच्चन परिवारका अन्य चार जनालाई पनि कोरोना पोजेटिभ फेला परेको थियो। उनीहरु यस अघिनै डिस्चार्ज भईसकेका छन्।

डिस्चार्ज भएपछि अमिताभले उपचारमा खटिएका चिकित्सकहरु र आफ्नो स्वास्थ्यमा प्रथान गर्ने र सम्जिने नजिकका सबै दर्शक फ्यान हरुलाई धन्यवाद दिएका छन्।