suekhet
bheriad

निरुता नेपालि चलचित्रमा फर्किदै ,,

lekabesi

वैशाख १८ , नेपालि चलचित्रकी चर्चित नायिका निरुता सिङ् नेपालि फ्लिम्मा फर्किदै छिन ।, लामो समय देखि उनि नेपालि चलचित्रमा थीइनन ,।

हाल निरुता मुम्बैमा छिन , मेडियामा थुप्रै गसिप आयपनी उनि तेहा आफ्नो साथीको बिग प्रोडक्सन समाल्दै आयको उनले बतायकी छिन।

मैले कुनै पनि वलिउड्मा छिर्ने प्रयास गरेको छैन। म मेरो साथीको प्रोजेक्ट समालेर बसेको छु। तर छिटै नेपालि चलचित्रमा फर्किन्छु ।, भने जस्तो स्क्रिफ़्ट पायपछि अहिले पनि म तयार छु ,फ्लिम खेल्न उनले भनिन।

मलाई सबैले माया गर्दिनु भयको छ, मैले त्यो माया कहिले बिर्सिन्न ।, तर नेपालमा गयर अडिसनका लागि लाईन लाग्दिन किनकि म तेहा नेपालकी सुपरस्टार नायिका भयर काम गरेकी छु। र मलाई तेही भनेर दर्शकले चिन्छन।

मैले नाई न भन्नु ल ५ मा पनि यौटा सानो रोल गरेको छु, मलाई त्यो रोल मनपरेको छ पनि निरुताले बताईन ।

म मुम्बैमा रहेपनि सिंगो चलचित्रको प्रतिनिधि समत हु, मैले केहि गल्ति गरे भने सबैलाई दु:ख हुन्छ।

म सुहाउदो रोल खोजिरहेको छु ,। र नेपालमा पनि फ्लिमको बारेमा कुरा भैरहेको छ, अब छिटै नेपाल फर्किन्छु। ,विशेष गरि महिला केन्द्रित खालको अभिनय पायपछि म गर्छु जस्तै अहिले भारतमा मम अनि ईन्लिस फींग्लिस जस्ता उनले भनिन।

हामीले उनलाई सानो सब्द प्रयोग गरिउ , ? बिहे किन न गरेको आज सम्म ,, हास्दै जवाफ आयो सायद सोचेको जस्तो नपायर होला पाय पछि गर्छु।