आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई कोरोना पुस्टि ,
साउन २२ ,काठमान्डौ – प्रदेशन २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना पुष्टि भएको छ।
यादवले बुधबार साँझ रिपोर्टमा आफुलाई कोरोना भएको बताए। उनि साउन १८ गते काठमान्डौबाट फर्केर १९ गते स्वाब दिएका थिए।
म माथि तेस्ता केहिपनि लक्षण नदेखीएपनि कोरोन पुस्टि भयो सबैले सतर्कता अपनाउन जरुरि छ उनले भने।
म अहिले सरकारी निवासममै सेल्फ क्वारेन्टिनमा बसेको छु र मेरो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन अपिल गर्दछु यादवले भने।
प्रदेश २ मा हाल सम्म कोरोनाबात २१ जनाको मृत्यु भईसकेको छ।