surkhet

आज थप ४६४ जना कोरोना संक्रमित थपिए मृतकको संख्या ७० पुग्यो ,

surkhet

साउन २३ ,काठमान्डौ – नेपालमा आज पनि थप नँया ४६४ कोरोना संक्रमितका बिरामी फेला परेका छन्।

,यो संगै नेपालमा हाल २२ हजार २१४ जना कुल कोरोना संक्रमित पुगेका छन्।

Gorkha

पछिल्लो २४ घन्टामा ४२५ डिस्चार्ज भएपछि निको हुनेको संख्या १५ हजार ८१४ पुगेको छ भने गत २४ घन्टामा स्वास्थ्य मन्त्रालयले कोरोना ७,९२६ परिक्षण गरेको बताएको छ।

Dailekh

तेस्तै देशभर हाल ६ हजार ३३० जना सक्रिय बिरामीको उपचार भईरहेको मन्त्रालयले जनाएको छ। तेस्तै हाल सम्म कोरोनाबाट निधन हुनेको संख्या ७० पुगेको छ।

salyan