Gold

काठमान्डौमा एकै दिन १०६ जना कोरोना संक्रमित थपिए ,

Naumule Migrate

साउन २३ ,काठमान्डौ – काठमान्डौमा एकै दिन १०६ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार घना बस्ति भएका स्थानमा कोरोना संक्रमण तिब्र रुपमा फैलिदै गएको हुनाले सबैले सावधानी अप्नाउन आग्रह गरेको छ।

तेस्तै मन्त्रालयका अनुसार अत्यावस्यक कामनपरी बाहिर ननिक्लन समेत आग्रह गरिएको छ।

हाल सम्म विश्वमै कोरोनाको खोप पट्ट नलागेको हुनाले ब्याक्ति स्वयम्ले सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ।

Naumule Badhipahiro