surkhet

बलिउड अभिनेता संजय दत्तलाई एक्कासी के भयो ,

surkhet

साउन २५ ,काठमान्डौ – बलिउड अभिनेता संजय दत्त अस्पताल भर्ना भएका छन्। ६१ वर्षीय दत्त मुम्बइएको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् ।

अभिनेता दत्त शरीरमा अक्सिजनको कमी भएपछि अस्वस्थ भएलगत्तै अस्पताल भर्ना भएका थिए।

Gorkha

अस्पताल भर्ना भए लगतै उनको कोरोनापनि परिक्षण गरिएको थियो उनको रिपोर्ट भने नेगेटिभ आएको भारतीय सम्चार माध्यामले लेखेका छन् ।

Dailekh

उनलाई आइसीयुको गैर कोभिड वार्डमा राखिएको र उनको स्वास्थ्यमा स्थिर रहेको चिकित्सकले जानकारी गरेका छन्।एजेन्सी

salyan