suekhet
bheriad

ब्रासेट लाई मंगलसुत्र भनेर बिहे भयो भन्ने लाई प्रियंकाको यस्तो जवाफ ,,

lekabesi

वैशाख १८ ,, मुम्बई – केहि दिन यता प्रियंका चोपडा को बारेमा थुप्रैले गुपचुप बिहे भयो भनेर लेखे र जता ततै सनसनी ल्याइयो ।तर त्यो कुरा थियो यौटा ब्रासेट्को।

हालसालै प्रियंकाले आफुले यौटा ब्रासेट लगायर क्लोज सटको फोटो टुइट गरेकी रैछिन। तेस्लाई सबैले मेडियमा मंगलसुत्र भनेर खबर गरे ,
उनले यो विषयमा भनिन बिहे पनि कहिँ गुप् चुप हुन्छ। त्यो तपाईको दुस्ट हेराई को नजर हो ,शान्त हुनुस जब मेरो बिहे हुन्छा म सबैलाई बताउनेछु।

प्रियंका अहिले आसाममा बस्दै आयकि छिन ,साथै उनि आसाम टुरिज्मकी ब्रान्ड एम्बेसडर हुन् । फिल्मको कुरा गर्दा उनी दुई वर्षपछि सलमान खान स्टार फिल्म ‘भारत’ बाट हिन्दी फिल्ममा कमब्याक गर्न आँटेकी छिन् । यो फिल्मलाई अली अब्बास जफरले निर्देशन गर्नेछन् ।

उनले यो भन्दा अगाडी बिहे पछि क्रिकेट टिम जति बच्चा जन्माउने भने पछि भाइरल भयको थियो ।, उनले छिटै बिहे गर्ने तर तेस्को लागि सुहाउदो मान्छे खोजिरहेको पनि बताईन ।