surkhet

छाप हानेको सुन प्रति तोला ८४० मा कारोबार ,

surkhet

साउन २५ ,काठमान्डौ – सुन प्रति तोला ८२० सय रुपैयामा पाईन्थ्यो ,यस्तो आज भन्दा ४६ वर्ष भन्दा अगाडीको कुरा हो।

२०३१ साल भदौ ८ गते सुनको मूल्य जम्मा ८ सय पर्थ्यो सुनमा २० रुपैयाँ बढेर छाप भएको सुनको प्रतितोला ८४० र छाप नभएको सुनको मूल्य ८२० मा कारोबार भएको एक ईतिहास पढ्न देख्न सकिन्छ।

Dailekh
Gorkha

तर अहिले भने सुनको मूल्य शुक्रबार बजरामा एक लाख तीन हजार पाँच सयले कारोबार भएको छ। झन्डै दुई साता सुनको मुल्या आकासियो र ऐतिहासिक मूल्य कायम गर्यो।

सुनको भाउमा आईतबार समान्य गिरावट आएको छ । तोलामा ९ सयले घटेपछि आइतबारका लागि महासंघको तेजावी सुनको भाउ १ लाख २ हजार एक सय रुपैयाँ तोकेको छ भने चाँदीको भाउ पाँच रुपैयाँ प्रतितोलामा बढेर १४ सय १० रुपैयाँ पुगेको छ ।

तेस्तै चाँदीमा गत शुक्रबार हालसम्मकै उच्च मूल्य १४ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

चाँदीको आइतबारका लागि तोकिएको मूल्य पनि हालसम्मकै सबै भन्दा उच्च भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।अन्तराष्ट्रिय बजारमा सुनको भाउमा घटबढ भईराखने महासंघले जनाएको हो ।

 

salyan