surkhet

हवाई उडान र लामो दुरीका यातायात भदौ एक गतेबाट नखुल्ने ,

surkhet

साउन २५ ,काठमान्डौ – आन्तरिक बाह्य उडान र लामो दुरीका यातायात भदौ एक गते नभई १५ गतेबाट मात्र संचालनमा आउने छन्।

यस अघि भदौ १ गते देखि हवाई उडान र यातायात संचालनमा ल्याउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो।

Gorkha

तर आइतबार बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले सो मिति सार्न मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भएको एक मन्त्रीले जानकारी गरेका छन्।

Dailekh

पछिल्लो समय देशभरनै कोरोना संक्रमण र मृत्यु दर बढ्दै गईरहेको हुनाले हवाई उडान र यातायात सञ्चालन गर्ने मिति पर धकेलीएको हो ।

सिसिएमसीले गरेको प्रस्तावलाई भोलि बस्ने मन्त्रिपरिषदकाे बैठकले निर्णय गर्ने छ । अहिले उपत्यकामा दैनिक जस्तो कोरोना संक्रमित बढ्दै गएका छन्।

salyan