खस्केको वेपार बिदाले गर्दा उठाउनसक्ने , कोहलपुर एक्स्प्रेस ,,

वैशाख १८ ,, केहिदिन अगाडी मात्र रिलिज भयको नेपालि चलचित्र कोहलपुर एक्सप्रेस को बारेमा विभिन्न टिप्पणी आय ।

नायिका केकी अधिकारि बाट निर्मित चलचित्र कोहलपुर एक्सप्रेसले रिलिज भयको दिन र भोलि पटक भने जस्तो दर्शक नपायपछि केकी सारै दु:खि भयकि थीइन ।उनलाई लागेको थियो लागनी उठाउन पनि गारो होला सायद ,,?

दर्शकको भनाई थियो कि यो चलचित्र हिन्दि फ्लिम मुम्बई एक्सप्रेस संग मिल्छ ।तेस्कै कथा वास्थु चोरियको हो , तर केकिले भनिन तेस्तो नभई प्रभावित मात्र हो ।म यसको बारेमा अहिले बोल्दिन र केहि दिनमा पत्रकार सम्मेलन गरि भन्ने छु।

तर बाहिर तेस्तो दर्शकको साथ् नपायको चलचित्र कोहलपुर एक्सप्रेसले हिजो र आज भयको दूई दिन बिदाले गर्दा राजधानीका हलहरु भरि भारु भय पछि केकी धेरै खुसि भयकि छिन ।

चलचित्र प्रदर्शन भयको पाँचौ दिन सम्म केकी हलमा सबै संग फ्लिम हेरी रहेकी छिन । तर उनि पहिले बिखुसी भयकि थिइन् , नहुनु पनि कसरि किनकि महिनामा कति फ्लिम रिलिज हुन्छन तर कति चल्छन त कति चल्दैनन ।तेस्तै कोहलपुर एक्सप्रेस पनि पर्छ कि जस्तो लागेको थियो।

तर हिजो देखि हल हरु दर्शकले भरिभराउ भय पछि केकी खुसि भयकि छिन।

यो चलचित्र हेरिसकेपछि अर्की नायिका वर्षा रावत पनि खुसि छिन र उनले केकी लाइ भनेकी छिन ,चलचित्रको क्लाईमेक्स मलाई सारै मन परेको छ।

दर्शकले पनि चलचित्र हेरेपछि राम्रो कथा वास्थु भयको जानकारी गरेका छन् ,यसले गर्दा केकी लाइपनि खुसि तुल्यायाको छ।

कोहलपुर एक्सप्रेस लाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ,,।

चल्चित्रमा प्रियंका कार्की , रिचा घिमिरे , केकी अधिकारि , बुद्दि तामाङ्ग लगायत अन्य कलाकारको भूमिका छ चलचित्र कमेडीले भरिपुर्ण छ ।