suekhet
bheriad

सुन तोलामा एकै दिन ६ हजार २ सयले घट्यो ,

lekabesi

साउन २८ ,काठमान्डौ – सुनको तोलामा बुधबार ह्वात्त गह्तेको छ । बुधबार सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

अघिल्लो दिन तोलामा १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १४३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२१० रुपैयाँमा कारोबार भएको हो ।