सिमा बिबाद बारे प्रधानमन्त्री देउबा ले यसो भने ,
रंग दर्पण ११ माघ -केहि दिन अगाडी नेपालको सिमा मिचीयाको भन्ने बारे मा बिसेस छलफल गरिने र नेपालको भुमि १ ईञ्च पनि न मिचिन न दिने प्रधानमन्त्री शेर बहादुर देवाको भनाइ छ। पर्साको छपकैयामा सीमा मिचिएको बारे ध्यानाककर्षण गराउन पुगेको विद्यार्थीहरुको टोलीहरुलाई प्रधानमन्त्री देउवाले लाई आफ्नो देसको बारेमा गम्भीर रुपले सोच्न र सिमा छेत्र लाई काडे तार लागाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीलाई उदृत गर्दै अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले भने,हामीले स्थलगत अवलोकोन पश्चात सुझावसहित तयार पारेको प्रतिवेदन बुझायौं, प्रधानमन्त्रीले एक वाक्यमा म एक इन्च नेपाली भूमि भारतलाई छोड्दिन्न भन्नुभयो ।
उनीहरुले बुधबार सीमा विद्हरुसँग पनि छलफल गरेका थिए । स्थलगत अवलोकन र छलफललाई आधार बनाएर तयार पारिएको प्रतिवेदन उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्रीदेउवालाई बुझाएका हुन् ।यो भन्दा अघि पनि भारतले बार बार नेपालि भुमि मा हस्तछेप गरेको छ कयौ पटक झडप पनि भयको छ र केहि को मिर्तु पनि भयको थियो अब भने कुनै पनि हालतमा नेपालको भुमि मा र सिमा मिचिनना न दिने देउबाको भनाइ छ ।।