सुर्खेतमा आजपनि १८ जना कोरोना संक्रमित थपिए संक्रमितको संख्या २ हजार ५२ पुग्यो ,
साउन २९ ,सुर्खेत – सुर्खेतमा आज पनि १८ जना कोरोना संक्रमित थपिएका छन्।सुर्खेतमा हिजो मात्रपनि १९ जनामा अकोरोन पुस्टि भएको थियो।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको पिसीआर परीक्षक्षणमा सुर्खेतको वीरेन्द्नगर नगरपालिकाका १७ जनानामा कोरोना पुस्टि भएको छ।
तेस्तै एक जना लेकबेसी नगरपालिका ७ का ४३ वर्षीय पुरुष रहेकाको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
गत २४ घन्टामा कोरोना फेला परेका वीरेन्द्रनगर नगरपालिका १० मा ६ जना पुरुष र ३ महिला छन् तेस्तै वडान १३ मा दुई महिला र ६ जना पुरुष रहेका छन्। यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०५२ पुगेको छ ।
तेस्तै कर्णालीमा २१६ जना सक्रिय बिरामीको उपचार भईरहेको छ भने ८१० जना क्वारेईनटाईनमा रहेका छन्, ८ जना होम क्वारेईनटाईनमा रहेका छन्।
कर्णाली प्रदेशमा आइसीयुको बेड संख्या ४० छ,भने भेन्टिलेटरको संख्या १७ वटा रहेका छन्। तेस्तै कर्णाली प्रदेशमा हाल सम्म ४ जनाको कोरोनाबाट मृत्यु भएको छ ति अबै पुरुष हुन्। कर्णाली प्रदेशमा १९०७ जना डिस्चार्ज भईसकेका छन्।
कर्णाली प्रदेशमा १९०७ जना डिस्चार्ज भईसकेका छन् भने डोल्पा र हुम्ला कोरोना मुक्त जिल्ला भएका छन्।