काठमान्डौमा आज पनि १२७ जना कोरोना संक्रमितका बिरामी फेला ,
साउन २९ ,काठमान्डौ – काठमान्डौ उपत्यकामा आजपनि १२७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोरोना रास्ट्रिय अद्यावधिक विवरणमा प्रवक्ता डा जागेस्वर गौतमका अनुसार काठमान्डौमा १११ जना ललितपुरमा ११ र भक्तपुरमा ५ जना कोरोना संक्रमित थपिएका हुन् ।
आज देशबार ५२५ जनामा कोरोना पुस्टि भएपछि कुल कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ।