कोशी अस्पतालको अईसोलेसनमा कोरोनाबाट एक जनाको मृ,त्यु ,
साउन ३० ,काठमान्डौ – बिहिबार कोशी अस्पतालको अईसोलेसनमा कोरोनाबाट एक जनाको मृ,त्यु भएको छ।
सिराहको विष्णुपुर गाउँपालिका १ घर भएका ४० वर्षीय पुरुषको मृ,त्यु भएको हो । उनीमाथि गम्भीर अस्वस्था देखिएपछि मात्र अस्पताल भर्ना गरिएको थियो। ,
अस्पताल भर्ना हुनवितिकै कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको र बिहिबार रातको ८ बजे उनको मृ,त्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।
मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या देखिएको र शरीरमा रगतको मात्रामा पनि कमि देखिएको दासले बताए।