surkhet

गोंगबु घटना सेलाउन नपाउदै नजिकै थप एक जनाको हत्या ,

surkhet

साउन ३१ ,काठमान्डौ – काठमान्डौ गोंगबुमा घटेको डर लाग्दो घटना सेलाउन नपाउदै नजिकै थप एक जनाको धारिलो हतियार प्रयोग गरि हत्या भएको छ।

काठमाडौंको बानियाँटारमा धारिलो हतियार प्रहारबाट २४ वर्षीय लक्ष्मण तामाङको मृत्यु भएको हो ।

Gorkha

धारिलो हतियारबाट घाईते भएका उनलाई काठमान्डौको ग्रीनसिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुस्टि गरेका हुन्।

Dailekh

बुझ्न दुई समूहबीच झडप भन्ने भएपनि अहिले सम्मकोही पक्राउ छैनन् मा घटना स्थल पुग्दै छु उनले रंग दर्पणसग भने।

केहि हप्ता अगाडी मात्र गोंगबुमा कृष्ण बहादुर बोहराको टुक्रा टुक्रापारि हत्या गरिएको थियो ,हत्यामा संलग्न चितवन निवासी कल्पना पौडेललाई प्रहरीले पक्राउ गरिसकेको छ।

salyan