surkhet

कोरोनाबाट प्रदेश २ मा ४५ जनाको मृत्यु ,

surkhet

साउन ३२ ,काठमान्डौ – नेपालमा आजको मितिसम्म कोरोनाबाट १०४ जनाको मृ,त्यु भएको छ ,जसमा ८१ पुरुष छन् भने २३ महिला रहेका छन् ।

आज पर्सामा १ पुरुष र मोरङमा १ महिलाको कोरोना संक्रमणबाट मृ,त्यु भएपछि सो संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तेस्तै कोरोनाबाट सबैभन्दा बढी प्रदेश २ मा ४५ जनाको निधन भएको छ ,जसमा ३४ पुरुष छन् भने ११ महिला छन्।

Dailekh

तेस्पछि वाग्मती प्रदेशमा पुरुष १३ महिला ५ गरि १८ जनाको निधन भईसकेको छ।

Gorkha

प्रदेश ५ मा १० पुरुष ३ महिला गरि १३ जनाको निधन भएको छ ,भने प्रदेश १ मा पुरुष ९ महिला १ गरि १० जना ,सुदुरपश्चिम प्रदेशमा ५ पुरुष ३ महिला गरि ८ जनाको मृ,त्यु भईसकेको छ।

तेस्तै गण्डकी प्रदेशमा ६ पुरुष र कर्णाली परदेशमा ४ पुरुषको कोरोनाबाट मृ,त्यु भएको छ।

श्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,

salyan