साइबर क्र्याइममा ८८७ जनाको मुद्दा दायर ५ बर्ष जेल ३ लाख जरिवाना ,,

वैशाख २० , काठमान्डौ – यो बर्षमात्र साईबर क्राईममा ८८७ वटा मुद्दा दायर गरेको महानगरीय प्रहरीले जनायको छ ।, मेसेजमा गालि गलैज गर्ने , अस्लिल फोटो ,भिडियो पठाउने धम्काउने जस्ता कार्यलाई साइबर क्राइमले विधुतिय मध्यममा मुद्दा दायर गरेको छ।

फेसबुक बाट डाटा चोरी, अर्काको फोटो हाल्ने ,फेक आईडी बनाउने जस्ता कार्य गरि मानवीय चरित्र हत्या गर्ने ब्याक्तिलाई साइबर क्र्याइम्ले २ देखि ५ वर्ष जेल र १ लाख देखि ३ लाख सम्म जरिवाना गरेको छ।

महानगरीय प्रहरी परिषद काठमान्डौले हाल ७५ जनालाई मुद्दा चलाई जेल चलान गरि सकेको छ।

बढी जस्तो फेक आईडी बनाउने गालि गर्ने , केटा केटि मिलेर अस्लिल तस्विर पठायर ब्यल्क्मेलिङ् गर्ने, यौन सोसन गर्ने तथा रकम असुल गर्ने जस्ता बढी परेका छन्।

आर्थिक वर्ष 0७४ / ७५ मा मात्र ७५ जनालाई मुदा चलाई सकेको महानगरीय प्रहरी परिषद काठमान्डौ का प्रमुख प्रमुख वरिस्ठ उपरिक्षक विश्व राज पोख्रेलले जनाउनु भयो।

पोख्रेलका अनुसार नयाँ-नयाँ किसिमले साइबर क्र्याइम हुने गरेको देखिन्छ ।, हामि कँहा दायर भयका मुद्दा लाइ हामीले सबैलाई प्रक्रिया अगाडी बढायका छौ ,। यो मुद्दा अहिले हामीले हेरेका छौ।

कतिपयले विदेशमा भयर केहि हुँदैन भन्दै रिसिबिका कारणले गर्दा पनि फेक आईडी बनायर धम्क्याउने , बेजत गर्ने गरेका खबर आयको छ।

र तेस्को विरुद्द परेको मुद्दा लाई हामीले कसुर हेरेर तत्काल कार्बाही गरि नेपालमा समेत झिकाउने गरेका छौ ।

यो मुद्दा अहिले बाहिर हेर्ने नभई हामीलाई नै जिम्मा दियको छ, विश्व राज पोख्रेलले बताउनु भयो।

पोख्रेलका अनुसार सम्बन्धित जिल्ला भन्दा बाहिर बाट बढी मुद्दा आयको छ ।हामीले यसलाई विधुतिय माध्यम बाट केश हेरेका छौ।

तेती मात्र नभयर कसैको टिका टिप्पणी गर्ने र नराम्रो लेखेको लाई लाईक, कमेन्ट गर्नेलाई पनि साइबर क्र्याइममा हेरियको पोख्रेल बताउछन।

सामिक संजालको माध्यम बढ्दै गयपछि यो समबन्धि घटना पनि बढ्दै गयको पाइन्छ ।, सामजिक संजालमा हुने अपराधलाई हेरेर प्रहरीले विशेष रणनीति समेत तयार पार्दैछ।