surkhet

ओली प्रचण्ड संगै देउवा पनि छलफलमा ,

surkhet

भदै १ ,काठमान्डौ – नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटार पुगेका छन्।

नेकपा सचिवालय बैठक सकिएसँगै सभापति शेरबहादुर देउवालाई ओलीले बालुवाटारमा बोलाएका थिए ।

Gorkha

अहिले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापतिबीच छलफल सुरु छ ।

Dailekh

भेटवार्ता संवैधानिक आयोग, विश्वविद्यालय लगायतमा नियुक्ति, कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्या समाधान लगायतका विषयमा छलफल केन्द्रित रहने बालुवाटार स्रोतले बताएको छ ।

salyan