प्रदेश सांसद ठम्मर बिष्टद्वारा निर्माण सम्पन्न विकासका आयोजनाको अनुगमन संक्षिप्तमा यी हुन् ,

भदौ १ ,काठमान्डौ – कर्णाली प्रदेश सभा सदस्य माननीय ठम्मर बिष्टले आफ्नो निर्वाचन क्षेत्रमा चालू आर्थिक बर्ष २०७६/७७ मा निर्माण भइरहेका विकास कार्यको नुगमन गरेका छन्।

अहिले देशभर कोरोनाको महामारी भएपनि अरोहत्र माननीय ठम्मर बिष्ट जनताको लागि विकास निर्माणका कार्यमा खटिरहेका छन्।

बिष्टले तिन करोडमा निर्माण भेडावारी आपगैरा खेल्नेचौर सडकको अनुगमन निरिक्षण गरेका छन् भने ,बिष्टले समउद्घाटन गरेको दश लाखमा सम्पन्न खरायचौर ,कुईरे पानि खानेपानीको निरिक्षण गरेका हुन्।

यस्तै भेरी माबि घुमखहरेमा निर्माणधिन २ कोठे भवनको पनि अनुगमन भएको छ। भवन २० लाख लागतमा निर्माण गरिएको हो।

सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं १ (क) मा सांसद बिष्टले आफ्नो निर्वाचन क्षेत्रमा सम्पुर्ण ठाउँ लाई समेटेर समाबेशी आयोजनाहरु ल्याएको जानकारी दिएका छन् ।

कर्णाली प्रदेशमा जनताका विकास र हक अधिकारको लागि संसदमा स्पस्ट विचार राख्ने सांसदको रुपमा जनताले माननीय बिष्टलाई चिन्ने गर्दछन। पछिल्लो समयमा बिष्टप्रति जनताले आसा र भरोसा गरेको बताउछन।

आर्थिक वर्ष ७७ /२०७८ मा माननीय सांसद बिष्टले आफ्नो क्षेत्रमा अगाडी बढाएका र कार्वान्वयन हुने योजनाहरु सक्षिपत्मा यु हुन् ,

क ) सिंचाइ योजना ,
१) रीठाखेत सिंचाई योजना रु १५ लाख ।
२) राक्से सिंचाइ योजना रु १५ लाख ।
३) भेरी नदी देखी सेराघारी लीफ्ट सिंचाई १ करोड ।
४) गोछेखोला सिरेनी लीफ्ट सिंचाई रु १ करोड ८ लाख ।
५) मुलकुलो सिंचाई योजना सिम्ता गाँउपालिका सुर्खेत रु ५० लाख ।
६) कमलचौर लापु बरनाथ बांखर्क नालायन सिंचाई योजना सिम्ता २/ ३ मा रु २० लाख ।
७) कापे्रखोला सिंचाई योजना गुर्भाकोट १० लाख ।
८) बह्रागार सिंचाइ योजना गुर्भाकोट गुर्भाकोट रु १० लाख ।
९) नारीङ्गे मसेरी सिंचाइ योजना गुर्भाकोट १० लाख ।
१०) चौर सिंचाई योजना सिम्ता रु १० लाख ।
११) सेरे सिंचाइ योजना सिम्ता रु १० लाख ।
१२) रीठा सिमलखेत तल्लो टाटा काफलकोट सिंचाई योजना सिम्ता १० लाख ।
१३) जाताखानी सिंचाइ कुलो गुर्भाकोट ३ रु १० लाख ।
१४) गोजी टापु सिंचाइ आयोजना वार्ड नं ६ सीम्ता रु १० लाख ।
१५) फुलफुले कालापानी सिंचाइ योजना गुर्भाकोट १ रु १० लाख ।
१६) लामातरा टीमुरे सिंचाइ योजना सीम्ता ८ रु १० लाख ।
१७) शीशाले साजे खेत जुकइखोला सिंचाइ योजना सीम्ता २ रु १० लाख ।
१८) ढोरेनी देखी शशस्त्र क्याम्प सम्मको सिंचाइ योजना गुर्भाकोट १३ रु १० लाख ।
१९) सिंचाइ घर्तीटोल डीप बोरीङ गुर्भाकोट ७ रु १० लाख ।
२०) घुमखोला झायाक्रेघारी कुलो गुर्भाकोट १० रु १० लाख ।
ख)
खानेपानी तर्फ ,

 

१) गुर्भाकोट बृहत खानेपानी योजना ( गुमी , गोछेखोला, वर्दी माझखर्क, धैरेनी, बिउखोला, सिंधुरखोला, अम्मरेखोला आदी समेत गुर्भाकोट १ देखी १४ ) । ७० लाख ।
२) गुमी खानेपानी योजना सुधार तथा बिस्तार रु १० लाख ।
३) नारीङ्गे मसेरी खानेपानी योजना रु १० लाख ।
४) खारौल खानेपानी योजना रु १० लाख ।
५) कुर्मीखर्क नीग्लेनी खानेपानी रु १५ लाख ।
६) केउरेनी खानेपानी योजना रु ५ लाख ।
७) भीत्रीखोला रपट खहरे ढोरखखोला खानेपानी रु १० लाख ।
८) आकासे खानेपानी संकलन योजना रु १० लाख ।
९) खानेपानी फील्टर टयाङकी रु १५ लाख ।
१०) चाउरेखोला लुकई खानेपानी योजना रु १० लाख ।
११) सिम्ता बृहत खानेपानी योजना रु १५ लाख ।
१२) जुकइखोला सालझरी काक्रेतरा खानेपानी योजना सिम्ता रु ५ लाख ।
१३) घुमखोला आपसोती जनइघाट खानेपानी योजना गुर्भाकोट ११ रु ३ लाख ।
१४) निग्लेनी कुर्मी लीफ्ट खानेपानी गुर्भाकोट ५ रु ३ लाख ।
१५) तिखेचुला गोगनपानी बथानडांडा लीफ्ट खानेपानी गुर्भाकोट ३ रु ३ लाख ।
१६) खानेपानी फील्टर टयाङ्की गुर्भाकोट १४ रु ३ लाख ।
१७) राजापानी फुलबारीकोट खानेपानी गुर्भाकोट नपा ४ रु ३ लाख ।

ग) तटबन्धन
१) बुउन राइबिर्सा राकम ६ सीम्ता गापा रु ९ लाख ।
२) जुगइ खोला खास्रा तेत तट्बन्धन सिम्ता १ रु ९ लाख ।
३) गोछेखोला पीपलतडा तट्बन्धन योजना गुर्भाकोट १÷२ रु रु २९ लाख ।
४) दउती डांडांखोला गुर्भाकोट २ रु ९ लाख ।
५) बांखर्क टापु तट्बन्धन सिम्ता १ रु १० लाख ।
६) भेरीनदी तट्बन्धन गुर्भाकोट नपा ९ रु १० लाख ।
७) ढाड खोलामा तट्बन्धन र दमाइको घर देखी माझगाउसम्म बाटो निकासा सीम्ता गापा ४ रु ९ लाख ।


घ) झोलुंगे पुल ः

१) मेहेलकुना भेडावारी झोलुंगे पुल गुर्भाकोट ८ र १० जोड्ने रु २ लाख ।
२) भलटाकुरा सीम्ताखोला झोलुंगेपुल सीम्ता गापा वडा नं ८ रु ९ जोड्ने २ लाख ।
ङ) पक्की पुल
१) पोखरा थक्लेनी जोड्ने गोछेखोला पक्की पुल गुर्भाकोट रु १७ लाख ।
२) भेडावारी आंपगैरा जोड्ने घुमखोला पक्की पुल गुर्भाकोट ११ रु १७ लाख ।ः
३) भेरीपुल सिस्नेपालतल चिउरीवगर सुर्खेत र सल्यानको बिचमा रु १७ लाख ।
च) सडक, पुर्बाधार
१) देउली सिर्पा काफलकोट रहकुल पाठाकाट्ना सडक निर्माण रु १ करोड ६८ लाख ।
२) गोजी आली पस्नाउला कालीखोला मीलनचौर सडक रु १५ लाख ।
३) ओर्दी गोछेखोला फुलफुले रातामाटा राजीगाउ थक्लेनी सडक रु २० लाख ।
४) गोजी देउली सीर्पा काफलकोट पाठो काट्ने सडक रु ५० लाख ।
५) वर्दी थक्लेनी कुर्मी सडक रु १६ लाख १५ हजार ।
६) बांखर्क खनेटा देउली थुम जाजरकोट सडक योजना २० लाख ।
७) बाटेचौर धारापानी सडक रु २० लाख ।
८ ) कृष्णनगर बिशालचोक पण्डीतकाल्ना सडक योजना ५० लाख ।
९) मेहेलकुना वडाखोली कुर्मी सडक रु २ करोड ८० लाख ।
१०) थक्लेनी जारकोट जालकोट झोलुंगे पुल निर्माण गुर्भाकोट ६,७ रु १५ लाख ।
११) बोटेचौर बजार कालोपत्रे गुर्भाकोट नपा ९ रु ५ लाख ।
१२) रातामाटा कत्लेखोला जलुकेनी सडक गुर्भाकोट ५ रु ५ लाख ।
१३) निमारे सोत्तरखोली जारकोट जोड्ने सडक गुर्भाकोट ६ रु ५ लाख ।
१४) सुंगुरखाली घर्तीटोल सडक कल्बर्ड १७ लाख ।
१५) दुनि चोल्पा डांडाखाली वडा कार्यालय सडक रु ५ लाख ।
१६) सार्बजनीक सौचालय निर्माण गुर्भाकोट रु २० लाख ।
नया रणनैतिक सडक ÷ पुर्बाधार तर्फ
१) भेडावारी अवलसुर्मा बईजपानी सडक सर्भे भैरहेको ।
२) डांडांखाली दहचौर सडक सर्भे भैरहेको ।
३) लेक मालारानी गुफा प्रर्बद्धन ।
छ ) कृषि सिंचाई ः
१ ) लुकई रोगारय सिंचाई कुलो सिम्ता १ रु २० लाख ।
२ ) चिसापानि सिंचाई कुलो गुर्भाकोट ९ रु २० लाख ।
३ ) धोद्रेखोला हटारेवास नागडोर सिंचाई योजना गुर्भाकोट ४ रु २० लाख ।
४) गोछेखोला बढाखोली लिफ्ट सिंचाई गुर्भाकोट ६ रु ४० लाख ।
ज) कृृषी तर्फ लक्षित बर्ग समुदाय
१) काप्रेखोला गुर्भाकोट ४ रु २० लाख ।
झ) शशर्त, समपुरक र बिशेष पुर्बाधार तर्फ ।
१) जहरे सुवाघाट घुमखहरे भेरी किनार सडक रु ६५ लाख ।
२) खरीगैरा आंपखोली मालारानी गुफा डांडांढाब सडक रु ७० लाख ।
३) सौर सिंचाइ योजना तथा डयाम निर्माण गुर्भाकोट नपा ४ रु २० लाख ।
४) मजुवाखोला दाप्चे पुल बेलखोला काल्चे रीड.रोड गुर्भाकोट नपा १ रु २० लाख ।
५) चिसापानी सीम्ले सिंचाइ डयाम निर्माण गुर्भाकोट नपा १२ रु २० लाख ।
६) कालापानी सिस्नेरी सिमसार सडक गुर्भाकोट नपा १ रु २० लाख ।
७) सामुदायिक आंखा उपचार केन्द्रको भवन निर्माण, वडा नं ८ मेहेलकुना रु ४० लाख ।
८) जनकल्याण माबि काप्रीचौर भौतिक पुर्बाधार निर्माण सीम्ता गापा ७ सिम्ता रु ४५ लाख ।
१०) दर्का साकीन्दरा ग्रोभेल सडक सिम्ता गापा ८ रु ३० लाख ।
११) युदालखोला