surkhet

नेपालगन्जमा एक कोरोना संक्रमितको मृत्यु ,

surkhet

भदौ २ ,नेपालगन्ज- बाँकेको नेपालगन्ज मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका,५ का ६२ वर्षीय पुरुषको उपचाररत मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

Gorkha

उनीमाथि स्वास्थ्यको समस्या देखिएपछि साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए ।

Dailekh

अस्पतालमा ल्याउँदानै उनीमाथि कोरोनाका मिल्दाजुल्दा लक्षणहरु थिए ,चेक जाँचमा सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

सोमबार नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए ।यो सहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

salyan