suekhet
bheriad

साढे ३३ केजी सुन तस्कर प्रहरीका एसएसपी देखि डिआईजी बाटै गायब २ जनाको हत्या ,,

lekabesi

वैशाख २० , साढे ३३ केजी सुन प्रकरणमा करिब ६३ जना लाई कानुनि कार्बाही अगाडी बढाईयको छ  ।तेस्मा संलग्न प्रहरी भित्रका ७ जना उच्ह पदका ब्याक्ति समातियका छन्  ।

डिआईजि , डिएसपि र एसएसपि जस्ता माथिल्लो तहामा बसेका ब्याक्ति मिलेर गत ९ माघमा यूएईबाट रोहित आचार्य र टेकबहादुर मल्लले नेपाल ल्याएका थिए, सुनका १२ वटा विस्कुट । जुन साढे ३३ किलोको थियो ।

केहि महिना अगाडी  नेपालको एकमात्र त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा तस्कर भयर आयको सुन बीच बाटोमा गायब भयको थियो  ।,

सुन भरिया सनम शाक्यले सुनको बारेमा खोजि तलास गर्दा उनलाई थर्कायारा उनको ज्यान समेत लगियो  ।भने अर्का एकजना प्रहरी परिसरमै बाथरुममा झुण्डियको फेला परे ।

जेलमा सयौ कैदी हुन्छन , र भित्रै टोइलेट बाथरूम हुन्छ त्यो पनि खुल्ला अनि कति खेर ति व्यक्तिले झुण्डियर आफ्नो ज्यान लिय ।

यो सबै घुस खोरीको संजाल हो । , रगतले बाटो दिदैन भनेको यहि हो दोसिलाई कडा भन्दा कडा कार्बाही गरियोस हत्याको बदला हत्या लियोस ।

फरार तस्करी हरुलाई जुन्कुनामा भयपनी खोजि गरि ल्यायोस । , साढे ३३ केजी सुनको करिब ३२ अर्ब सरकारले हिसाब निकालेको छ ।

, हिजो मात्र मोरङ् अदालतमा दोषीलाई पेश गर्दा एसएसपि दिबेश लोहनीले अन्लाईन खबरका समाचार दाता माथि र क्यामेरा माथि हातपात र लात हानेको भिडियो भाइरल भयो  ।,

जो चोर उसैको ठुलो स्वर गर्ने उल्टै हाम्रा देशका सुरक्षया कर्मीहरु यस्ता घुस खोइरि र अपराधी हरुलाई आजीवन जन्म कैद गरियोस ।

२१ जना फरार छन् मुख्य नायक अझै फेला परेका छैनन्। भारतमा लुकेर बसेको हुननसक्ने प्रहरी अनुसन्धानले बतायाको छ।

सरकारले यो घटनामा रहेका ३८ जनाको घर सम्पति रोक्का गरेको छ भने ६३ जना विरुद्द सांगठानिक अपराधमा संलग्नको मुद्दा र अपराधिक घटनाको मुद्दा अगाडी बढायको छ।