मोदी नेपाल आउँदा प्रदेश २ मा सार्वजानिक विदा ,,,

वैशाख २० ,,जनकपुर -भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा प्रदेश २ मा सार्वजानिक विदा हुने भयको छ । , मोदी यहि वैशाख २८ मा नेपालको दूइ दिने राजकीय भ्रमण गर्न जनकपुरमा आउदै छन् ।पहिले जनकपुर आयर मात्र मोदी काठमान्डौमा आउने छन् ।

आज बसेको मन्त्रि परिषद बैठकले मोदी २८ गते नेपालको जनकपुरमा आउँदा सार्वजानिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचिव हरि फुयाँलले जानकारी दिए ।

मोदीको भ्रमणमा आठ ओटै जिल्ला बाट करिब ५० हजार मानिस सहभागी गराउने सर्कुलर जारि गरियको छ ।, मोदीको भ्रमणमा प्रदेश सरकारले अरु दुई विधेयक पारित गर्ने निर्णय गरेको छ ।

नीति आयोग गठन तथा कार्य आदेश विधेयक र प्रदेश प्रकृतिक स्रोत व्यवस्थापन विधेयक बनाउने विषयमा मन्त्रिपरिपरिषदबाट निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानाएको छ ।

मोदी यो भन्दा पहिले सिधै काठमान्डौ आउने जानकारी भयपनी एक्कासी प्रदेश २ मा आउने भयका छन् । , मोदीले यो भन्दा पहिले पनि नेपालमा ३ पटक भ्रमण गरि सकेका छन् ।, यसपटक मोदीले नेपालको प्रसिद्द तिर्थ स्थल जानकी मन्दिरको अवलोकन गर्ने जानकारी छ ।

तेहाको भ्रमण सिध्यार मोदी काठमान्डौ आउने र प्रधानमन्त्री ओली लगायत अन्य राजनीतिक भेटघाट गर्ने जानकारी छ ।