surkhet

उपत्यकामा आज १५९ जना कोरोना संक्रमित थपिए ,

surkhet

उपत्यकामा आजपनि १५९ कोरोना संक्रमित थपिएका छन् ,ति मध्ये काठमान्डौमा १३४ जना।

Gorkha

ललितपुरमा १७ र भक्तपुरमा ,८ जना कोरोना संक्रमित फेला परेका छन्।

कोरोना संक्रमित संख्याको ठेगाना भने स्वास्थ्य मन्त्रालयले बताएको छैन।आज थप ६८१ जना कोरोना संक्रमणका बिरामी फेला परेका छन्।

salyan