surkhet

वालुवाटारमा मन्त्रिपरिषद बैठक जारि कोरोना नियन्त्रणमा थप रणनीति बनाउने तयारि ,

surkhet

भदौ ४ ,काठमान्डौ – वालुवाटारमा मन्त्रिपरिषद बैठक जारि भईरहेको छ। सरकारले हिजो मध्यरातिब १२ बजेबाट १० गते सम्मलाई निषेधाज्ञा जारि गरेको छ भने सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह सरेको छ।

Gorkha

अहिले राजधानीमा दैनिक कोरोनाका संक्रमण बढेका पाईन्छ आजमात्र उपत्यकामा २ सय जना संक्रमित फेला परेका छन्।उपत्यकामा तिनवटै जिल्ला काठमान्डौ ,ललितपुर ,भक्तपुरमा निषेधाज्ञा जारि छ।

अहिले बसिरहेको मन्त्रिपरिषद बैठकले कोरोना भाईरस नियन्त्रणमा थप सल्लासुझाव सहित नँया रणनीति बनाउने बुझीएको छ। सरकारले लकडाउन खोले लगतै उपत्यकामा कोरोना संक्रमित बहेको पाईएको छ।

salyan