रुकुम चौरजहारी

प्रहरीकै आडमा जेलमा परेका गुण्डा नाईके हरु राति दोहोरि साँझ र मर्सटिज चडेर हिंड्ने गरेको खुलासा ,,

रुकुम आठ विसकोट

वैशाख २१ ,, विगत लामो समय बाट सुन कारोबरो भयको जानकारी भयको रहस्य खुल्यो ।, ४ कुइन्टल भन्दा बढी सुन तस्करी भयको खबर आयपनी अन्तमा साढे ३३ केजी सुन तस्कर र सुन भरिया सनम शाक्य को हत्या भयपछि पर्दा फास भयो।

तस्करको सुन मालिक सम्म गयन भन्नु पनि छैन र लुटेराले सबै सुन बेचे भन्ने पनि छैन ।यसको खोजि कार्य भैरहेको छ ।,सुन मालिक चुडामणि उप्रेती कँहा गयर बसेका छन् त्यो कुरा पनि छिटै थाहा हुन्छ।

संसारको जुनसुकै कुनामा भयपनी कठघरामा ल्याउने र ईन्टरपोल लाई समेत खबर गरिसकेको छ ,गृहमन्त्री थापा बादलले जनाउनु भयो।

गृहमन्त्री थापा बादलले एरपोर्ट र खुल्ला सिमाना बाट तस्कर बढेको छ ।, यहा भयका कच्चापदार्थ समेत चोरी निकासी भयको छ। , कसरि जनतालाई लुट्छन , ठुलो नेक्सन छ, यसको सबै अन्त्य हुने मन्त्रि थापाले बताय।

भ्रस्टचारिलाई मुख्य मिसन बनायर काम गर्ने मन्त्रि थापाले बोल्दै , जेलमा परेका गुण्डा नाईके हरु राति राति दोहोरि साँझा जाने गरेको नेवारी खाजा चाहिन्छ भन्दा तेहा सम्म समेत प्रहरीले सहयोग गरेको जानकारी आयको छ   ।तेस्को बदलामा पुलिसले हप्ता बुज्ने गरेको खबर आयको छ।

 

अब एक पटक  तेहा पनि सुनारको सय चोट लुहारको एक चोट समेत गराउने ,
जेलमा बसेका गुण्डा हरु लाई अन्त सरुवा गर्दिने क्रममा त्यो जेल बाटै जाने नमाने गरेको पनि खबर आको छ।

, तेस्को सुरक्षया को हो तेहा पनि अब अंग भंग समेत गराउने र आफुले आफ्नै कपालमा समेत आगो लगायर बुज्नुस भनेर अलि फरक शैलीमा थापाले बताउनुभयो   ।,

 

यस्ता माफिया , हुण्डी मानव तस्करी जस्ता अध्यागमन बाट समेत भयको छ ।यस्ता कार्य गर्ने हरुलाई तय लगाउने समेत मन्त्रि थापा बादलले जनाउनु भयो।

यस्तो कार्यमा सरकारका केहि व्यक्ति र प्रहरीले सहयोग गरेको खबर आको छ ,। एक जना बिराटनगरको जेलमा रहेको गुन्डानाईके प्रहरीको आड लगायर मर्सटिज चडेर हिडेको खबर आयको छ।

त्यो सबै छानबिन गरि तत्काल सहयोग गर्ने प्रहरीका उच्च पोस्टका कर्मचारी लाई छानबिन गरि संलग्न अपराधिक घटनाको समेत कार्बाही गरिने मन्त्रि थापा बादलले जनाउनु भयो।

साढे ३३ केजी सुन प्रकरणमा ६२ जना विरुद्द मुद्दा चलेको छ । तेस्मा ७ जना प्रहरीका डिआईजि देखि एसएसपी छन् ।, सबैलाई अपराधिक घटनामा संलग्नको मुद्दा चलेको थापा बादलले जनाउनु भयो।