surkhet

उत्पीडितलाई युवा मनच र रंग दर्पणको सहकार्यमा राहत उपलब्ध ,

surkhet

भदौ ९ ,सुर्खेत – कर्णाली प्रदेश पश्चिम रुकुम चौरजाहारी नगरपालिका वडान ३ निवासी सुन्दर वादीलाई खाद्यानन उपलब्ध गराईएको छ।

Gorkha

उत्पीडित युवा मनचका अध्यक्ष गोबिन्द कुमार महर रंग दर्पण मिडिया र उत्पीडित युवा मंचको सहकार्य टिमले आज उनको घरमा रु ३५०० को खाद्यान्न सामान उपलब्ध गराएको हो।

अहिले नेपालभरि कोरोना महामारीका कारण लकडाउन छ ,लकडाउनले गर्दा उनको घरमा छाक टार्न जोहो गर्नसमेत कठिन भएको थियो। यस्तै बेला मनचले उनलाई राहात उपलब्ध गराएको हो।

salyan