surkhet

कोरोना संगै नेपालमा फेरी भूकम्पको झट्का ,

surkhet

भदौ १० ,काठमान्डौ – कोरोना महामारी र लकडाउनकै बेला फेरी नागरिकलाई भुकम्पले त्रसित बनाएको छ।

पश्चिम नेपालको बझाङ केन्द्रबिन्दु भएर मंगलबार साँझ ९ बजेर ९ मिनेट भूकम्प गएको हो।

जाँदा ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले बझाङ्गका आसपास रहेका जिल्ला समेतमा कम्पन्न महसुस गरिएको छ।

Dailekh
Gorkha

गत साउन ३१ गते पूर्वी नेपालको संखुवासभा केन्द्रबिन्दु पारेर ४.२ म्याग्निच्युडको भूकम्पको गएको थियो ।

अहिले नेपालमा कोरोना संक्रमणको महामारी छ ,जसबाट १६४ जनाको निधन भईसकेको छ भने झन्डै संक्रमित ३४ हजार पुग्दैछन।

तेस्तै अहिले नेपालमा विपद बाढी पहिरोले पनि सयौको ज्यान लिएको बेला भूकम्पले पनि धक्का दिन थालेपछि देशभरका नागरिकको मनमा त्रास छाएको छ।

salyan