surkhet

जंगी अड्डामा कार्यरत सैनिक जवानले गोलि हानेर गरे आत्महत्या,

surkhet

भदौ १४ ,काठमान्डौ – जंगी अड्डामा कार्यरत एक सैनिक जवानले गोलि हानेर आत्महत्या गरेका छन्।

भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् ।

Gorkha

ति सैनिक जवानले आज विहान २ः४५ बजे ड्युटीको समयमा आफैले बोकेको एसएलआर राइफल बन्दुकले कन्चटमा गोली हानेर आत्हत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले पुष्टि गरे ।

Dailekh

९ वर्षदेखि नेपाली सेनामा कार्यरत ति सिपाहीको स्थायो ठेगाना तनहुँ रानीपोखरी हो उनका आफन्तलाई घटना सम्बन्धि जानकारी गराईसकीएको सेनाले बताएको छ।

‘मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

salyan