surkhet

राष्ट्र बैंकले गर्यो यातायात समितिका बैंक खाता रोक्का ,,

surkhet

वैशाख,२३ काठमाडौं – नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ ।

गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आइतबार विभिन्न समितिको बैंक खाता रोक्का गरिएको जानकारी दिए ।

Gorkha

‘हामीलाई जति समितिको खाता रोक्का गर्न अनुरोध भएर आएको छ,। तिनको बैंक खाता रोक्का गरेका छौं’ प्रवक्ता पौडेलले भने । समितिको संख्या भने उनले जनायनन ।

Dailekh

खाता रोक्का गर्न विवरण पठाउने क्रम जारी नै रहेकाले संख्या बढ्न सक्ने उनले बताए ।

सरकारले शुक्रबार नै सिन्डिकेट पक्षधर यातायात समितिको बैंक खाता रोक्ने निर्णय गरेको थियो ।

salyan