दुर्गेश थापा निता ढुंगाना अभिनित म्युजिक भिडियो नौ “एकाने नौ” फेरी भाईरल ,

भदौ १६ काठमान्डौ – ‘नौ एकाने नौ’ गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएसंगै चर्चा पाउन थालेको छ ।
बद्रि श्रेष्ठ र शान्तिश्री परियारको स्वरमा रहेको गीतमा दुर्गेश थापा र नायिका निता ढुंगानाको दमदार अभिनय रहेको छ।
राजु केसीको शब्द, कृष्ण केसीको सङ्गीत रहेको गीतको भिडियोलाई नेपालि लोक संगीत क्षेत्रका बादशाह शिव विकले निर्देशन गरेका छन्।
मुकेश हुमागाईले छायांकन गरेको उक्त गितमा मिलन विश्वकर्माको सम्पादन रहेको छ।
प्रियसी म्युजिकले बजार व्यवस्थापन गरेको गितमा मनोज भण्डारी, सरोज खतिवडा पनि फिचरिङ्ग छन् ।
क्लिक
नौ एकाने नौ, एक लै सुन्न दश ,
