surkhet

एकैपटक चितवनमा कोरोनाबाट तिन जनाको मृ,त्यु ,

surkhet

भदौ १६ ,चितवन – एकैपटक चितवनको भरतपुर अस्पतालमा कोरोनाबाट तिन जनाको मृ,त्यु भएको छ।

सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोना भाइरसबाट मृ,त्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका,११ की १८ वर्षीया युवती, ६५ वर्षीय पुरुष र खैरहनी नगरपालिका,१३ की ५५ वर्षीया महिलाको उपचारका क्रममा सोमबार भरतपुर अस्पतालमा मृ,त्यु भएको हो ।मृतक सबैमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या देखिएको थियो।

Dailekh
Gorkha

,आफन्तले अस्पतालमा उपचारको लागि ल्याउँदा पनि कोरोना संग मिल्द जुल्दा लक्षण देखापरेका र नमुना संकलन गरि पठाएकोमा सोमबार राति रिपोर्ट पोजेटिभ आएको भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा आकस्मिक कक्ष इन्चार्ज डा.जगन्नाथ तिवारीले बताए।

अस्पतालले बचाउने कोसिस गर्दापनि नसकीएको र तिनै जनाको भरतपुर अस्पतालको आकस्मिक कक्षमा नै निधन भएको उनले बताए।

यो संगै चितवनमा कोरोनाबाट मृ,त्यु हुनेको संख्या १६ पुगेको छ ,जस मध्ये ९ जना चितवनका हुन् भन्ने अन्य बाहिरबाट उपचारको लागि आएका रहेका छन्।

 

 

salyan