करिश्मा कपुर नेपालमा ,,

वैशाख २४ , वलिउड नाईका करिश्मा कपुर नेपालमा आयकि छिन , लामो समय पछि उनि नेपालमा देखा परेकी हुन्

उनले काठमान्डौको दरबारमार्गमा रहेको मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको नयाँ शोरुम उद्घाटन गर्ने कार्यक्रम छ ।

नायिका करिश्मा पछिल्लो समय फिल्ममा सक्रिय छैनन् । श्रीमान सञ्जय कपुरसँग सम्वन्धविच्छेदपछि उनी सन्दिप तोसनीवालसँग डेट गरिरहेकी छिन् । उनका एक छोरी र एक छोरा छन् ।

करिश्माले अन्दाज अपना अपना, अनाडी, राजा हिन्दुस्तानी, दिल तो पागल है, हिरो नम्बर वानलगायत दर्जनौं हिट फिल्ममा अभिनय गरेकी छिन् । उनको पछिल्लो बलिउड फिल्म २०१३ मा आएको थियो ।

चाँडै नै उनी शाहरुख खान अभिनित फिल्म जिरोमा विशेष भूमिकामा देखिने भयकि छिन ।