surkhet

नेपालमा कोरोनाको बढ्दो ग्राफ आज १२१८ जना संक्रमित फेला ,

surkhet

भदौ १८ ,काठमान्डौ – आज देशभर ८३४ पुरुष र ३९४ महिला गरि कुल १२२८ जना नँया कोरोना संक्रमित फेला परेका छन्,यो संगै कुल कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको हो ।

Gorkha

अहिले संसारभर ७७४२ जना होम आईसोलेसनमा रहेका छन्। गत २४ घण्टाको पीसीआर १३४१३ ,रहेको छ भने हाल कुल ६७४९ ,क्वारिनटिनमा बसेका छन्।

पछिल्लो समयमा ९१७ ,जना डिस्चार्ज भएपछि कुल २४२०७ डिस्चार्ज भएका छन् यो कुल कोरोना संक्रमणको ५६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी दिएका हुन्।

salyan