surkhet

नेपालमा आज कोरोनाबाट मृ,त्यु हुनेको संख्या घट्यो ,

surkhet

भदौ १८ ,काठमान्डौ – हिजोको दिन भन्दा आज कोरोनाबाट मृ,त्यु हुनेको संख्या घटेको छ। गत २४ घन्टामा ६ जनाको कोरोना संक्रमणबाट निधन भएको हो ,यो संगै नेपालमा कोरोनाबाट मृ,त्यु हुनेको संख्या २५७ पुगेको हो।

तेस्तै गत २४ घन्टामा निधन हुनेमा चार महिला र दुई पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Gorkha

जसमा चितवनको ४० वर्षीय महिला भक्तपुरको ४० वर्षीय महिला तनहुको ९२ वर्षीय महिला र रुपन्देहीकि ७७ वर्षीय महिलाको कोरोनाले ज्यान गएको छ।

Dailekh

तेसैगरी सिन्धुपाल्चोकका ७७ वर्षीय पुरुष रुपन्देहीकै ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

salyan