कोहलपुर एक्सप्रेसले मुम्बई एक्सप्रेशको प्लट चोरी ,,झमकबहादुरमा, सिङ्गै फ्लिम कपि ,,

वैशाख २४ ,, आज भोलि फ्लिम चोरी कपि , गीत संगीत चोरीको निकै चर्चा हुने गरेको पाईन्छ । , धेरै जस्तो चलचित्र वा तेस्मा समेटियका गीत हरु विवादमा परेका छन् ।

भर्खर मात्र रिलिज भयको चलचित्र कोहलपुर एक्सप्रेसले साउथ चलचित्र मुम्बई एक्सप्रेसको प्लट चोरी गरेको भनि विवाद आयको थियो  ।
उक्त चलचित्र नायिका केकी अधिकारीले निर्माण गरेकी थिइन् , ।

ईन्टरनेटको जमानामा पनि फ्लिम नहेर्ने को होला ? भने झैँ अर्काको कथावस्तु चोरी गर्ने हरु मौलायाका छन् , ।

दर्शकले हलमा गयको पहिलो दिनमा नै यो फ्लिम मुम्बई एक्सप्रेस संग मिल्छ भन्दा केकिले मैले प्लट लियको हु । तर कपि हैन म अहिले केहि बोल्दिन पछि भन्ने छु भन्दै स्वीकारेकी थिइन् ।

अब साउनमा रिलिज गर्ने भनेर निर्माण भयको फ्लिम, झमकबहादुर, ले आज काठमान्डौमा पत्रकार सम्मेलन गरि ट्रेलर सार्बजानिक गरेको छ । तर यसमा मुम्बई एक्सप्रेस को हुबहु कपि गरेको देखिन्छ ।

यसरि हदैसम्म त गर्न भयन निर्माता जिउ  ।, किनकि नेपालमा पनि थुप्रै कथाबस्तु छन् ।

अरुको कथावास्थुले फ्लिम चल्ने हैन बल्कि नाम खराब  हुने देखिन्छ ,।

अझै भनौ भने त यो पटक यौटै फ्लिमको कथा दुई नेपालि चलचित्रले कपि गरेका छन् , ।

हेर्नुहोस झमकबहादुरको ट्रेलर ,,