surkhet

गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई कोरोना संक्रमण,

surkhet

भदौ २१ ,काठमान्डौ – गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

Gorkha

अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा बिहिबार गरिएको स्वाब परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ उनि आफ्नै क्वार्टरको आईसोलेसनमा बसेका छन्।

salyan