surkhet

थप ९०२ जना कोरोना संक्रमित थपिए २२ सय ८७ डिस्चार्ज ,

surkhet

भदौ २३ ,काठमान्डौ – आज थप ९०२ जना कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ।

पछिल्लो समयमा १० हजार ६१६ जनाको पीसीआर परिक्षण भएको छ। पछिल्लो २४ घन्टामा २ हजार २८७ जना डिस्चार्ज भएपछि कुल ३२९६४ ,जना हाल सम्म निको भएका छन्।

Gorkha

तेस्तै धनगढीक एक जना रेडजोनमा परेपछि रेडजोनमा पर्नेको संख्या ५९१ पुगेको हो । हाल देशभर ५३१० क्वारिनटिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Dailekh

तेस्तै पछिल्लो २४ घन्टामा ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएपछि निधन हुनेको संख्या ३०६ पुगेको छ।

 

salyan