surkhet

आज नेपालमा थप १२४६ जना नँया कोरोना संक्रमित फेला ,

surkhet

भदौ २५ ,काठमान्डौ – आज देशभर १२ सय ४६ जना नँया कोरोना संक्रमित थपिएका छन्, यो संगै नेपालमा हाल सम्म कुल कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको हो।

तेस्तै देशभर १४ हजार ४४८ जना सक्रिय कोरोनाका बिरामीको उपचार भईरहेको छ।जसमा ८ हजार १० जना संस्थागत र ६ हजार ४३८ जना होम आईसोलेसनमा रहेका छन्।

Gorkha

गत २४ घण्टामा सरकारले ११ हजार १४४ जनाको पीसीआर परिक्षण गरेको बताएको छ भने १८१८ जना डिस्चार्ज भएसंगै कुल ३५ हजार ७ सय जना निको भएर घर फर्किसकेका छन्।

Dailekh

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्म देशभरका क्वारिनटिनमा ५ हजार ८०६ रहेका छन्। तेस्तै देशभरमा १६५ जनाको आईसोलेसन र २१ जनाको भेनटिलेटरमा उपचार भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी दिएका हुन्।

तेस्तै पछिल्लो २४ घन्टामा ५ जनाको विभिन्न जिल्लाका अस्पताल आईसियुमा कोरोनाका कारण निधन भएपछि कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ३१७ पुगेको हो।

salyan