Gold

नेपालि सेनाको एक मार्मिक संदेश गौरवले देखाएको सतकर्म ,

Naumule Migrate

भदौ २८ ,काठमान्डौ – देश र जनतामा समर्पित नेपालि सेनाको एक मार्मिक संदेश बोकेको गौरव सर्ट मुभी कथा बजारमा सार्वाजनिक भएको छ।कथामा समेटीएका कथाहरु काल्पनिक मन छुने र सत्य घटनामा आधारित देख्न सकिन्छ।

एक देशभक्त सिपाही आफ्नो घर परिवारलाई बिर्सेर जनताको सेवा गर्दा गर्दै आफ्नो जिउ ज्यान त्यागेको यो भिडियोमा राम्रो कर्म गर्ने ब्याक्ति जहिलेपनि सबैको मन मुटुमा बस्न सकेको देखिन्छ।

यो भिडियोको स्टोरी /,निर्देशन /सम्पादन अनिल कुमार महर्जनले गरेका हुन् ।,भिडियोको कथा नेपालि सेनामा समर्पित छ ,आफ्नो कर्म जिमेम्वारीलाई कसरि सेनाले पालाना गर्नुपर्छ भन्ने पाठ यो भिडियोले देखाएको छ।

राहुल राइको छायांकनमा प्रमिश राई ,संगीता थापा ,मिन कुमार तामाङ्ग लहायत अन्य कलाकारको मन छुने अभिनय देख्न सकिन्छ गौरवलाई क्षेनिक्स मिडियाले बजारमा पाठाएको छ।

Naumule Badhipahiro