उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित ६ जनाको निधन ,
भदौ २८ ,उपत्यकामा थप ५९७ कोरोना संक्रमित थपिएका छन्। जसमा काठमान्डौमात्र ४८३ जना थपिएका छन् ,तेस्तै भक्तपुरमा ८१ जना र ललितपुरका ३३ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो समय काठमान्डौमा कोरोना संक्रमणबाट ६ जनाको निधन भएको छ। आज देशभर १०३९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रलयले जनाएको हो।
तेस्तै ५ सय भन्दा माथि उपचारर्थ जिल्लाहरु सुनसरी ,सर्लाही , काठमान्डौ ,चितवन ,ललितपुर ,रुपन्देही छन् भने कोरोना मुक्त जिल्ला सोलुखुम्ब ,मनाङ्ग ,मुस्ताङ्ग ,म्याग्दी ,डोल्पा ,मुगु ,हुम्ला रहेका छन्।