सुर्खेतमा मिस्टर , मिस, कियुट किड्स २०७५ शुरु हुँदै ,,

वैशाख २६, सुर्खेत – सुन्दरनगरी विरेन्द्रनगर सुर्खेतमा १० वर्ष मुनिका बालबालिकाको लागि भनेर मिस्टर यन्ड मिस क्युट किट २०७५ को आयोजना गरियको छ। ,
कार्यक्रलाई मुख्य आयोजक स्टार अफ टुमारो सुर्खेत र सह आयोजक नेपाल मोण्टेस्वरि एसोसेसन कर्णाली प्रदेश संग समन्य गरेर उक्त आयोजनाको जानकारी गरियको छ।
स्थानिय स्तरका बालबालिकाको क्षमता , अन्तरनिर्भरता र प्रतिभालाई सामाजिक सेवामा निहित पुर्याउने हेतुले यस संस्थाले क्युट बेबी २०७५ को आयोजना गरेको छ।

आयोजनामा संलग्न हुने बालबालिकाले आफ्नो ड्रेश अप र मेकअप आफै गराउन पर्नेछ ।, प्रतिस्प्रधी बाट १० जना छानिने छन् , छानियाका बालबालिकालाई फेसबुक को भोट बाट जज गरिने छ,।
यहिँ वैशाख २८ गते सम्म भोटिङ् खुल्ला रहने छ । भोटिङ् गर्ने तरिका कार्यक्रममा सहभागी भयको बच्चालाई कनटेन्स को आधारमा लाईक हान्न पर्ने छ
प्रथम हुने मिस्टर , मिस ले रु १०,००० नगद ,साईकल र गिफ्टट्याम्पर प्राप्त गर्ने छन्।
कार्यक्रममा सहभागी हुन चाहनेले निम्न ठेगानामा सम्पर्क गर्नपर्ने छ।

