surkhet

उपत्यकामा थप ५१२ संक्रमित थपिए,

surkhet

भदौ २९ ,काठमान्डौ – आज उपत्यकामा थप ५१२ जना कोरोना संक्रमित थपिएका छन्। जसमा काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

Gorkha

तेस्तै आज देशभर १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ,जसमा ८ जना उपत्यकाका रहेका छन्। यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमितको संख्या ३६० पुगेको छ।

तेस्तै देशभर १५९ जनाको आईसियु मा औपचार भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

salyan