surkhet

कुलमानलाई नियुक्ति गर भन्दै माइतीघरमा उठ्यो जनसागर ,

surkhet

भदौ २९ ,काठमान्डौ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन : नियुक्त गर्न माग गर्दै युवा युवतीहरुले सोमबार साँझ काठमाडौंको माइतिघर मण्डलामा युवाहरुले पर्दशन गरेका छन ।

दुई दिन अघि कुलमान घिसिङको कार्यकाल पूरा भईसक्दासमेत पनि सरकारले मन्त्रिपरिषदको बैठकमा घिसिङलाई पुन नियुक्तिको प्रस्ताव नलागेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

Gorkha

सोमबार प्रदर्शन गरेका युवाहरुले एमसिसि खारेजको समेत माग गरेका छन्। सरकारले कुनैपनि चलाखी पूर्ण काम नगर्न र जनताको माग सहित कुलमानलाई पुन नियुक्त गर्न सामाजिक सञ्जालभरि विरोध भईरहेको छ।

Dailekh

प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषद बैठक जारि छ ,आजको बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा तोक्ने सम्भवत सबैको अनुमान छ।

 

salyan