Gold

नेपालमा आज थप १४५९ कोरोना संक्रमित फेला ,

Naumule Migrate

भदौ ३० ,काठमान्डौ – नेपालमा आज सबैभन्दा बढी १४५९ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

तेस्तै पछिल्लो २४ घन्टामा १,४५९ जना डिस्चार्ज भएपछि कुल निको हुनेको संख्या ५६, हजार ७८८ पुगेको छ।

देशभरका क्वारिनटिनमा ७२५० जना रहँदै आएको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी दिए।

तेस्तै गत २४ घन्टामा थप ११ जनाको कोरोना संक्रमणबाट निधन भएको छ यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ।

Naumule Badhipahiro