suekhet
bheriad

संविधान दिवसको दिन प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने,

lekabesi

असोज २ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष गर्ने भएका छन् ।

शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई प्रधानमन्त्रिले सम्बोधन गर्ने कार्यक्रम तय भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने बताईएको छ। विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा यो पटक पृथक रहने जनाइएको छ ।