surkhet

सुर्खेतमा थपिए २९ जना कोरोना संक्रमितका बिरामी ,

surkhet

असोज ४ ,सुर्खेत – कर्णाली प्रदेशमा आज थप २९ जना कोरोना संक्रमित थपिएका छन्। जसमा कालिकोटमा अ१ जना र सुर्खेतका विभिन्न स्थानका २८ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

तेस्तै कर्णालीको संस्थागत आईसोलेसनमा २५५ जना र होम आईसोलेसनमा २०४ जना रहेका छन्।

Gorkha

विभिन्न कवारिनटिनमा ७३८ जना रहेका छन् भने हाल सम्म कर्णालीमा ११ जनाको आईसियुमा उपचार भईरहेको छ।

Dailekh

कर्णाली प्रदेशमा २७०४ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् भने ६ जनाको कोरोनाबाट निधन भईसकेको छ।

 

 

salyan