surkhet

डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याईदै ,

surkhet

असोज ५ ,जुम्ला – स्वास्थ्य अवस्था बिग्रदै गएपछि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं पठाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत सत्याग्रही डा.केसीलाई नेपालगञ्जसम्म एम्बुलेन्समा पठाईएको हो ।

आज उनलाई नेपालगञ्जकै भेरी अस्पतालमा राखीने भएको छ भने भोलि मंगलबार बिहाना ११ बजे सम्म काठमान्डौ ल्याईने छ। केसीसँग उनको नियमित स्वास्थ्य जाँच गर्दै आएका डा.प्रवीण गिरी पनि रहेका छन् ।

Gorkha

जुम्लामा १९ औ सत्याग्रह गरिरहेका केसीले काठमान्डौ आएरपनि सत्याग्रह जारी राख्ने बताएको छ । चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल संचालन गरिनुपर्ने माग राखी चन्दननाथ,६ रानीचौरस्थित केसीले सुरु गरेका थिए।

Dailekh

बाविरामष्टको मन्दिरमा अनसनरत डा.गोविन्द केसीलाई शनिबार राति प्रहरीले जर्बजस्ती अस्पताल पुर्‍याएको थियो । आफुलाई अपहरण शैलीमा अप्रहरिले उठाएको भन्दै केसीले उपचार गर्न मानेका थिएनन।

salyan